एनआरएनएका सिइओमाथि छानविन गर्न समिति गठन

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अधिकृत (सिइओ) रविकिरण अधिकारीमाथि छानविन गर्न समिति गठन भएको छ । एकतातिर पैसा असुलेर अर्को कम्पनीको लागि काम गरेको तथ्य नेपालब्रिटेन डट कमले ‘एनआरएनए सिइओको ७ महिना, दुई स्पष्टिकरण, संस्थाको तलव भत्ता बुझेर अर्को कम्पनीमा व्यस्त’भन्ने समाचार सार्वजनिक गरेपछि संघले छानविन समिति गठन गरेको हो । गैरआवासीय … Continue reading एनआरएनएका सिइओमाथि छानविन गर्न समिति गठन